नेपाल आइडल सिजन २ का बिजेता तथा गायक रवि ओडको न्याँ गीत सार्वजनिक भएको छ । ओडको दिलको फ्रेममा’को म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा रवि ओड र पुष्पा पौडेलले आवाज दिएका छन् भने दीपक शर्माले संगीत गरेका छन् । सुब्रतराज आचार्यको निर्देशन बनेको गीतको म्यूजिक भिडियोमा नायक पुष्प खड्का र नायिका आँचल शर्मा…