काठमाडौं । युवा साहित्यकार रुपक अधिकारीकाे दाेस्राे कृति "आधा मण्डप" लाेकार्पण गरिएकाे छ । रिड एण्ड राइज पिक्चर एण्ड प्रिन्टद्वारा वितरित उपन्यासकाे प्रकाशक अमीर केसी र सहदेव अर्याल "यात्री" रहेका छन् । प्रज्ञा प्रतिष्ठानमा आयाेजित कार्यक्रममा लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ 'नेपाली' लगायतले उपन्यास "आधा मण्डप" लाेकार्पण गरे । उपन्यासकार…