प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो (सोमबार) देशभरि सरकारको विरोधमा प्रदर्शन तथा विरोध सभा आयोजना गरेको थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा भने विरोध सभामा सहभागी भएनन् । देशका ७७ वटै जिल्लामा कांग्रेसले सरकारविरुद्ध नारा, जुलुश तथा प्रर्दशन गर्दा देउवा सहभागी नहुनुलाई रहस्यको रुपमा हेरिएको छ । स्रोतका अनुसार देउवा अस्वस्थ भएर वा अरु…