प्रमुख प्रतिपक्षमा रहेको ठुलो दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।पार्टी कार्यालय सानेपामा दिउँसाे १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको विधानलाई परिमार्जनसहित अनुमोदन गर्ने तयारी गरिएको छ। महासमिति बैठकले सर्वसम्मत रूपमा पारित गरे पनि विधान, राजनीतिक, सांगठनिक, आर्थिक र कोषाध्यक्षको प्रतिवेदनमाथि आएका सुझाबलाई केन्द्रीय समितिले परिमार्जन गर्नेछ। केन्द्रीय समितिले सुझाबलाई समेटेपछि…