Logo

सरकारकाे एक्सन: आन्दोलन गर्ने चिकित्सकलाई ६ महिना जेल !

अनशनरत डा. गोविन्द केसीलाई साथ दिँदै आन्दोलनमा उत्रिएका चिकित्सकहरुमाथि सरकारले कडा कारबाही गर्ने भएको छ । कानुन विपरीत स्वास्थ्य सेवा अवरुद्ध गर्ने चिकित्सकमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारवाही थाल्ने भएको हो । मन्त्रालयले स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम फिर्ता नलिए कारबाही गर्न बाध्य हुने चेतावनी दिएको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले आन्दोलन गर्ने र आन्दोलनमा…