Logo

प्रदेश संसदमा पनि काँग्रेसको दबदबा, बाध्य भएर सभामुखले गरे यस्तो घोषणा

बुटवल ,संघीय संसदसहित प्रदेशमा पनि प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली कांग्रेसले दुई तिहाईको बहुमतमा आडमा संविधान विपरीत गर्ने कार्यलाई रोक्न शसक्त रुपमा आफ्नो दबदबा बनाएको छ। सोही क्रममा प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक काँग्रेसले अवरुद्ध गरेको छ। अनशनरत डा। गोविन्द केसीको जीवनरक्षा र उनको माग सम्बोधन गर्नुपर्ने माग राख्दै शुक्रबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको…