नेपाल प्रहरीका महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सांकेतिक प्रश्न गरेका छन् ।सांसदसँग सवाल–जवाफका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुुर थापा बादलसँग उनले निर्मला पन्त हत्या प्रकरणको जगमा प्रश्न सोध्ने क्रममा आइजी खनालविरुद्ध सांकेतिक प्रश्न गरेका हुन् । उनले सोधे,‘पन्त प्रकरणको छानबिनमा त्रुटी गर्ने तत्कालिन कञ्चनपुर प्रहरी प्रमूख…