Logo

विष्फोटनको आरोपबाट विप्लव-प्रकाण्डलाई सफाई

प्रदेश तथा प्रतिनिधिसभाको गत निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योग गरेको भनी लागेको आरोपबाट नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका १६ जनालाई अदालतले सफाई दिएको छ । यस्तो आरोप २० जनाविरुद्ध लगाइएको भए पनि जिल्ला अदालत भोजपुरले विप्लवसहित सोह्र जनालाई सफाइ दिएको हो । भोजपुर जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले…