Logo

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । अब कहिले हुने भन्ने मिति नतोकिएको निर्वाचन समिति सदस्य मुना भुसालले जानकारी दिइन्। दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ। निर्वाचन…