काठमाडौँ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आगामी आर्थिक वर्षको बजेटमा निर्यात प्रवर्द्धनका कार्यक्रमहरू समावेश गर्ने उद्देश्यले निजी क्षेत्रका सरोकारवालाहरूसँग छलफल गरेको छ । सोमबार ललितपुरमा केन्द्रले विभिन्न सरोकारवाला निकायहरूसँग आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा छलफल गरेको हो । उक्त छलफल कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका सदस्य राष्ट्र भूषण चकुबाजीले निर्यात प्रवर्द्धनका…