Logo

प्रभु बैंककी संचालक लामिछानेले फिर्ता गरिन् असुलेको पैसा: बैंकिङ क्षेत्रमा नयाँ बहस, कारबाही गर्नु पर्दैन ?

काठमाडौं ।  प्रभु बैंक लिमिटेडकी संचालक अम्बिका शर्मा लामिछानेले नियमविपरीत बैंकबाट लिएको रक फिर्ता गरेकी छन्। लामिछानेले पदीय मर्यादाविपरीत बैंकबाट जथाभावी रकम अशुल गरेको तथ्य भेटिएपछि नेपाल राष्ट्र बैंकले अशुलेको सम्पूर्ण रकम गर्न निर्देशन दिएको थियो। राष्ट्र बैंकको सो निर्देशनपछि बैंक व्यवस्थापनले समेत आन्तरिक लेखापरिक्षण गरी लामिछानेले नियमविपरीत लिएको रकम फिर्ता गराएको हो। लामिछानेले आफ्नै छोरा सुबास…