Logo

दुई कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न बोर्डसँग मागे अनुमति

काठमाडाैं । साहज उर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । साहज उर्जाले १ः१ अनुपातमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । यो कम्पनीले माघ २३ गते…