Logo

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्ट (नामावलीसहित)

काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार अन्तिम चरणमा छनोट भएका छन्। कार्यकारी निर्देशकको छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा उनीहरूलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरेको हो। समितिको साउन २१ गते बसेको बैठकको निर्णयअनुसार वर्णानुक्रममा छनोट भएका उम्मेदवारहरूमा अर्जुन कुमार…