Logo

काँक्रो, घिरौंलो र हरियो फर्सीमा भेटियो अत्यधिक विषादी

काठमाडाैं । बिहीबार काँक्रो, घिरौंलो र हरियो फर्सीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकअनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा काँक्रो, घिरौंलो र हरियो फर्सीमा विषादी विषादीको मात्रा अत्यधिक भेटिएको हो। नमूना परीक्षण गर्दा धादिङका एक किसानको बारीबाट ल्याएको घिरौंलो, काठमाडौंका एक किसानको बारीबाट ल्याइएको काँक्रो र मकवानपुरका…