Logo

नेपाल वेस्ट इन्डिजलाई हराउँदै टी-२० सिरिजमा च्याम्पियन

काठमाडौं । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० सिरिज नेपालले २-१ को अन्तरले जितेको छ। यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो। लक्ष्य पछ्याएको वेस्ट इन्डिजले बिना कुनै विकेट गुमाए १२.२ ओभरमै १२३ रन बनाउँदै १० विकेटको सहज जित…