काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । सुन हालसम्मकै उच्च मूल्यबाट तोलामा १७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलाको २ लाख २१ हजार ३०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख २३ हजार रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि उच्च विन्दुबाट…