Logo

अर्थ

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ



काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज शर्मालाई सानेपाबाट पक्राउ गरेको हो ।

उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १७:०७   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।