काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार र आसपासका क्षेत्रमा सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । आन्दोलनका कारण सरकारी निकायका ४४१ वटा साना गाडी तथा बस र ६०१ वटा मोटरसाइकल/स्कुटरमा क्षति भएको सरकारी तथ्यांकले देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्र ४७ गाडी र ७४ मोटरसाइकल जलेका छन् ।…