काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदबारमा केही समयअघिदेखि बैठक सुरु भएको हो ।