काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी शिक्षा विधेयकको प्रतिवेदन तयार नभए झन् ठूलो आन्दोलनका लागि सडकमा उत्रिने चेतावनी दिएको छ । सोमबार महासंघले जारी गरेको विज्ञप्तिमा विगतमा भएका नौबुँदे सहमति विधेयकमा समावेश नभए अघिल्ला आन्दोलनभन्दा अझ ठूलो आन्दोलन गर्ने चेतावनी दिएको हो । महासंघले आज जारी गरेको विज्ञप्तिमा…