Logo

मुक्तिनाथ विकास बैंक तीन विधामा सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड तीन विधामा सम्मानित भएको छ । बैंकले फोनपेद्वारा आयोजित फोनपे अनर्स कार्यक्रममा विकास बैंक समूहअन्तर्गत बैंक ‘हाइएस्ट फोनपे डिरेक्ट भोलुम इस्युअर’, ‘हाइएस्ट फोनपे क्युआर भोलुम इस्युअर’ र हाइएस्ट फोनपे क्युआर अक्वारर’ विधामा अवार्ड प्राप्त गरेको हो । बैंकको मोबाइल एपबाट सबैभन्दा धेरै संख्यामा रकमान्तर, सबैभन्दा धेरै क्युआरमा भुक्तानी तथा क्युआर मर्चेन्टमार्फत…