Logo

बलेफी हाइड्रोपावरको लिलामी सेयरमा आवेदन खुल्यो

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सेयर लिलामी बिक्रीमा आएको छ । कुल १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामी बिक्रीमा आएको हो । जसमध्ये ६ लाख ७६ हजार १९१ कित्ता संस्थापक समूहको छ । त्यस्तै सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ता सेयर पनि लिलामी बिक्रीमा आएको छ । यो सेयर चैत २९…