चितवन । मनकामना केबुलकारको सेवा दुई दिन बन्द हुने भएको छ । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको हो । आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने मनकामना दर्शन प्रा.लि.ले बताएको छ । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ…