Logo

राष्ट्र बैंकको नियमनमाथि प्रश्न : निजी बैंकको खराब कर्जा बढ्दा गभर्नर कहाँ?

काठमाडौं । प्राकृतिक विपद्, राजनीतिक अस्थिरता र कमजोर व्यावसायिक वातावरणको दबाबमा नेपालको बैंकिङ क्षेत्र परेको छ। उद्योग–व्यवसायमा आएको संकुचनसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा असुली प्रभावित हुन थालेपछि खराब कर्जा बढ्ने जोखिम थपिएको छ। तर बैंकिङ प्रणालीको नियामक नेपाल राष्ट्र बैंकको अनुगमन तथा नियमन क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ। २०७२ को भूकम्प, कोरोना महामारी,…