Logo

बुटवलदेखि भैरहवासम्म रास्वपाको मोटरसाइकल र्‍याली, रविलाई आजै पोखरा लगिने तयारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुले सभापति रवि लामिछानेको समर्थनमा बिहीबार मोटरसाईकल र्‍यालीसहित प्रदर्शन गरेका छन् । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका लामिछानेको समर्थनमा रास्वपाका कार्यकर्ताहरूले बुटवलदेखि भैरहवासम्म र्‍याली गरेका हुन् । मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई मंगलबार मौखिक बयान लिइएको थियो भने बुधबार ९ घण्टासम्म लिखित बयान लिएपनि…