Logo

यात्रीलाई बासी खाना खुवाउने होटेललाई २५ हजार जरिवाना

दाङ— दाङको देउखुरीस्थित एक होटललाई यात्रुलाई बासी तथा अस्वस्थकर खाना खुवाएको आरोपमा २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयामा रहेको पूर्वपश्चिम हाइवे होटललाई खाद्य ऐनविपरीतका गतिविधि गरेको पाइएपछि जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दाङका प्रमुखले बताए। सहायक प्रमुख जिल्ला अधिकारी सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त…