प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका खोला किनारामा बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई मनसुनजन्य जोखिमबाट जोगाउने उद्देश्यले स्थानान्तरण गरिएको बताएका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको आजको बैठममा सांसदहरूको प्रश्नको जवाफ दिँदै विगतमा वर्षायामका बेला बाढी र डुबानको उच्च जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय मानव जीवनको सुरक्षालाई केन्द्रमा राखेर गरिएको बताए। उनले सुकुम्बासी समुदायलाई सुरक्षित…