Logo

प्रमुख समाचार

सरकारले आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू एकमुष्ट अध्ययन गरेर कारबाही गर्छः प्रधानमन्त्री शाह



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । संसद वैठकमा कांग्रेसका अर्जुन नरसिंह केसीको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १३:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।