Logo

अमेरिकी राजदुत र ओलीबीच गोप्य भेटवार्ता, के -के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा अ‍ोली र अमेरिकी राजदूत र्यान्डी बेरीबीच गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा अहिले चर्चामा रहेको भेनेजुएला प्रकरणबारे छलफल भएको बताइएको छ ।बेरीले प्रधानमन्त्रीसँग भेनेजुएलाबारे अमेरिकी धारणा प्रस्ट्याएपछि प्रधानमन्त्रीले पनि नेपालको धारणा स्पष्टसँग राखेका थिए । भेनेजुएलाको राजनीतिक संकटमा नेकपा र सरकारले अमेरिकी भूमिकाको वक्तव्यमार्फत् आलोचना गरेपछि…