Logo

कुमारी बैंंकको भिसा क्रेडिट कार्ड अब थ्रीडी सेक्युरमा

कुमारी बैंक लिमिटेडका भिसा क्रेडिट कार्ड होल्डरहरुले अब उक्त कार्डबाट सुरक्षित ई–कमर्स कारोबारहरु गर्न सक्ने भएका छन् । थ्री–डी सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्ड होल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा महसुस गर्ने छन् । जस अन्तर्गत कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा, इ–मेल…