एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्नग्राहकमुखि योजना, आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतमा केन्द्रितभएर निजीक्षेत्रबाट सञ्चालित बैंकहरूमध्येकै ठूलो बैंक बन्न सफलभएको छ । यसै सिलसिलामा ग्राहकमुखि योजनाहरू पस्किँदै आएको यस बैंकले पछिल्लो समय महिलाहरूलाई उद्यमशीलबनाउने अर्को योजनापनि सार्वजनिक गरेको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत…