Logo

कहाँ छन् भारतबाट उद्धार गरिएका १७९ नेपाली ?

नेपालबाट खाडि मुलुक लगायत विभिन्न क्षेत्रमा काम लगाईदिने भन्दै भारत पु¥याइर्एका १७९ जनालाई उद्धार गरिएको भएपनि नेपाल ल्याउन सकिएकशो छैन् । उनीहरुलाई भारतको उत्तरपुर्वी क्षेत्र मणिपुरबाट उद्धार गरिएको हो । उनीहरुलाई भारतको बाटो हुदै नेपालको विभिन्न नाकाबाट मणिपुर पु¥याइएको थियो । उनीहरुलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्मारको बाटो हुँदै इराक र संयुक्त अरब…