नेपाल अन्तर्राष्टिय क्रिकेट परिषद आईसीसीको वरियतामा फड्को मार्न सफल भएको छ । युएईमा सम्पन्न तीन वटा खेलको एक दिवसीय र तीन वटा टी–२० का खेलमा दुवै सिरिज २–१ ले जितेपछि नेपाल वरियतामा परेको हो । आईसीसीले सोमबार सार्वजनिक गरेको टी–२० वरियतामा नेपालले खेलका ७ खेलमा ३ सय ३ अंक र ४३ अंक रेटिङ छ ।…