Logo

रुकुमकोटमा आज पनि निषेधाज्ञा कायमै

सदरमुकामको विवाद चर्किँदै गएपछि रुकुमकोटमा आज पनि निषेधाज्ञा जारी गरिएकाे छ।जिल्ला प्रशासन कार्यालयले सम्भावित घटनालाई मध्यनजर गर्दै रुकुमकोटमा निषेधाज्ञा आदेश जारी गरेको हो। गोलखाडा सदरमुकाम हुनुपर्छ भन्ने पक्षले मंगलबार आज रुकुमकोटमा र्‍याली निकाल्ने तयारी गरेपछि हिंसा भड्किन सक्ने भन्दै प्रशासनले आइतबार बेलुकी ७ बजेबाट लागू हुने गरी निषेधाज्ञा  लगाएको हो। अर्को सूचना जारी नभएसम्मका लागि…