काठमाडौं । एक महिनादेखि रिक्त एआईजी बढुवा हुन नसक्दा प्रहरी संगठनका ६ महत्वपूर्ण विभाग नेतृत्वविहीन रहेको अवस्थामा गृह मन्त्रालयले बिहीबार ६ जना डीआईजीलाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको छ । वर्तमान आईजीपी दीपक थापाका ब्याची तीन जना र २०५२ सालमा सेवा प्रवेश गरेका तीन जना डीआईजीहरूलाई एआईजी बनाउने सरकारको सिफारिसलाई प्रहरी संगठनमा सकारात्मक र…