काठमाडौं । डाक्टरहरुले लेखेका औषधि सर्वसाधारण बिमारीहरुले सरकारी अस्पतालमा सर्वसुलभ पाउन सकेका छैनन् । डाक्टरहरु पनि औषधि माफियाहरुसँग मिलेमतो गरेर औषधि माफियाहरुले चाहे अनुसारको सिफारीस गरेर औषधि किन्न बाध्य बनाइन्छ । औषधि माफियाहरुले पनि आफ्नो कम्पनीबाट उत्पादन गरेको औषधि बिक्रि वितरण गर्नको लागि डक्टर र नर्सहरुसँग सहकार्य गर्ने गरेका छन् । डाक्टर र नर्सहरुले औषधि…