Logo

दिगो लगानीको लागि एनएमबि बैंकको पहल: आईएफसी, बीआईआई-मेटलाइफसँग साझेदारी

काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको हरित बोन्ड (ग्रिन बोन्ड) जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय निकायहरु अन्तर्राष्ट्रिय वित्त निगम, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो यस्तो बोन्ड जारी हुने भएको हो । बैंकले ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ अंकित हरित बोन्ड जारी गर्न साझेदारी…