काठमाडाैं । महालक्ष्मी विकास बैंक विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको १८औँ संस्करणको नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले स्टल नं एल ०४ मार्फत आफ्ना सेवा तथा सवारी कर्जा योजनाबारे जानकारी दिइरहेको छ । सवारी साधन खरिदका…