काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षमा बैंकको नाफा १२.२४ प्रतिशतले बढेको हो । बैंकले बक्यौता ब्याजको लागि नियामकीय जगेडा कोषमा…