Logo

प्रभु बैंकका म्यानेजर नन्दराज जोशी पक्राउ

काठमाडौँ । एसियन भिलेज रिसोर्टलाई प्रवाह गरिएको कर्जा रकम दुरुपयोग भएको आरोपमा प्रभु बैंकका म्यानेजर नन्दराज जोशी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार रिसोर्टलाई कर्जा प्रवाह गर्दा कैफियत भएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि जोशीलाई पक्राउ गरिएको हो। सिआइबी टोलीले उनलाई प्रभु बैंकको कार्यालयबाटै पक्राउ गरेको जनाएको छ। जोशीलाई बिहीबार…