काठमाडौं । मारुती सुजुकीको पहिलो विद्युतीय मोडल ई–भिटारा नेपाल आइपुगेको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले आगामी नाडा अटो शोमा सोकेस गर्नको लागि ई–भिटारा नेपाली बजारमा ल्याएको हो । मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार मोडल ई–भिटारा गत जनवरीमा भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको थियो । ई–भिटारामा एलएफपी ब्लेड…