Logo

‘लोकतन्त्र’को पाठ पढाएर जनतामाथि ‘दलतन्त्र’ लादेर हुन्छ ?

लहरो तान्दा पहरो हल्लिनु कुनै पनि शासन व्यवस्थाका लागि कमजोर पक्ष हो । यतिबेला नेपाली शासन प्रणाली त्यस्तै देखिएको छ । एक जना व्यक्ति मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजा ल्याउँछु भन्दै सडकमा मानिस उतार्दा वर्तमान सरकार थर्कमान जस्तै देखिएको छ । कुरा गरौं राजतन्त्रको । नेपाली राजनीतिमा राजतन्त्रको इतिहास लामै छ। गोपाल वंश, महिषपाल वंश…