तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सहयोग नगरेको भन्दै उनलाई हटाउने प्रस्ताव क्याबिनेटमा लगे। त्यसपश्चात् मन्त्रिपरिषद्ले उनलाई हटायो। गर्भनर अधिकारीले उनको कुनै निर्णयमा साथ दिँदैनथे। अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधारका लागि प्रयास गरिरहेका थिए। तर, गर्भनरको सहयोग नहुँदा उनलाई गाह्रो परिरहेको थियो। मन्त्रिपरिषद्ले हटाए पनि सर्वोच्च अदालतले…