कुनै एक समय थियो, हामी दक्षिण एसियाको उमेर समूहमा अग्रपङ्तिमा रहन्थ्यौं । भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौं । बिस्तारै खेलाडीहरू सिनियर टिममा खेल्दै जाँदा हामी कमजोर हुँदै जान्थ्यौँ । राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो । तर, समयको अन्तरालसँगै अन्य राष्ट्रका टिम भने झनै बलियो हुँदै जान्थे । उदाहरणका लागि हामीले दक्षिण एसियाका सबै राष्ट्रलाई जित्थ्यौं । उज्वेकिस्तान, किर्गिस्तान, इराक, बहराइन…