Logo

“यदि” मा अल्झिएका नवराज : उत्तरमा सगरमाथाको गहिराई

“कविले मानिसलाई कसरी चिन्छन् ? कवि भनेर भन्दा मान्छेको मस्तिष्कमा कस्तो आकृति बन्छ ? कविले के गर्न सक्छ ? कविले कति गर्न सक्छ ?”, प्रश्न सामान्य नै हुन् तर जवाफ मुस्किल छ । नेपाली कविता समाजको फेरो समाएर नेपाली कविलाई सम्झने हो भने एक कविको आकृति हाम्रो मस्तिष्कले अकै बनाउँछ वा बनाउँथ्यो । एक कविले…