जनयुद्ध ताका दसैँ मनाउन धेरै अफ्ठेराहरू थिए । क्रान्तिको मैदानमा होमिएको हुँदा दसैँ मनाउन घर फर्किंदा धेरै असुरक्षित हुन्थ्यौँ । एउटा क्रान्तिकारी योद्धाको दसैँ कि मन हुन्थ्यो कि त वनमा मात्र हुन्थ्यो । भूमिगत जीवन, चारैतिरबाट सुरक्षाका चुनौती र परिवारसँग जाँदा झनै दुस्मनको कब्जामा पर्ने र मृत्युसमेत हुन सक्ने हुँदा युद्ध कालको दसैँ हाम्रो लागी…