Logo

सपिङ मल र यसको सफल व्यवस्थापन

पाँच वर्षयता देशकै प्रतिष्ठित सपिङ मलहरु लबिम मल र चौधरी ग्रुपद्वारा सञ्चालित सिजी ल्यान्डमार्क मलको सुरुआती समयदेखि नै त्यसको स्थापना र व्यवस्थापन गर्ने अवसरले गर्दा छोटो समयमै मैले धेरैभन्दा धेरै अनुभव र सीप हासिल गर्ने मौका पाएको छु । हालसम्म हरेक दिन नयाँ नयाँ कुरामा प्रखरता हासिल गर्दै मल व्यवस्थापन सम्बन्धी मैले सिकेका केही मूलभूत…