भक्तपुर । सरकारले केही वर्षअघि जुनसुकै श्रमिकलाई पनि मासिक साढे २१ ह्जार रुपैयाँ तलब दिनुपर्ने निर्णय गर्यो । होटल, रेस्टुरेन्टदेखि पसल, उद्योग, कलकारखाना, निजी संघसंस्था, घरायसी काम गर्नेसम्मको हकमा यो लागू हुने भनिएको थियो । सँगै श्रमिकलाई दशैंमा एक महिना बराबरको पेश्की, उपचार हुँदा खर्च र सार्वजनिक बिदाका दिन बिदा दिनुपर्नेसमेत कानूनी व्यवस्था छ ।…