काठमाडौं । सरकारले एकैदिन ३९६ स्थानीय तहमा विभिन्न अस्पतालहरुको सिलान्यास गरेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ एवम छायाँ सरकारकी श्रम मन्त्री डा. डिला संग्रौलाले ब्यंग्य गरेकी छिन् । भई रहेका स्वास्थ्य संरचनालाई नै सदुपयोग गर्न नसकेको सरकारले देखाएको यो रमिता भन्दै डां संग्रौलाले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो ब्यंग्य गरेकी हुन् । हेर्नुहोस्…