वास्तु शास्त्र आफैमा एउटा वस्तु विज्ञान हो । यो पृथ्वी, जल, तेज, वायु र आकाश बीचको समन्वय मिलाउँदै प्राकृतिक तत्वहरुको शक्ति सन्तुलन गर्ने विज्ञान हो । यो एउटा तरङ्ग र गुरुत्वाकर्षण एवम् चुम्बकीय धुर्व र चुम्बकीय दिशा, भौगोलिक दिशा, सौर्य उर्जा र पृथ्वीले सुर्यलाई घुम्ने दिशामा पनि आधारित हुन्छ । किनकि सुर्यको प्राकृतिक किरण भवनको…